प्रवर्धक

वि. [सं.]

  1. बढाउने; वृद्धि गराउने; हुर्काउने।
  2. परिवर्धित तुल्याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)