प्रवर्धन

ना. [सं.]

  1. सानु वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने क्रिया; प्रवर्द्धन; वृद्धि।
  2. सानोबाट ठुलो गराउने वा थोरैबाट धेरै गराउने क्रिया; बढाउने कार्य; वृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)