प्रवर्षण

ना. [सं.]

  1. सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि।
  2. किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)