प्रवर्धित

वि. [सं.]

  1. सानोबाट ठुलो गराइएको।
  2. थोरैबाट धेरै गराइएको; बढाइएको; प्रवर्द्धित।
  3. बढेको; ठुलो भएको; धेरै भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)