प्रवर वृक्ष

ना.

  1. सार्नका लागि मूल रुखका हाँगाहरूलाई कलमी बनाइएको असल र सप्रेको बोट वा बिरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)