प्रवर
वि. [सं.]
- सबैभन्दा मुख्य; प्रधान; श्रेष्ठ।
- सबैभन्दा माथिल्ला तहको; मुली।
- गोत्र चलाउने ऋषिपछिका नाउँ चलेका ऋषि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)