प्रवात

ना. [सं.]

  1. खुला, सफा र ताजा हावा; स्वस्थ हावा।
  2. आँधी; हुरी; हुन्डरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)