प्रवाद
ना. [सं.]
- परस्परमा बोल्ने काम; वार्तालाप; कुराकानी।
- व्यक्त गर्ने क्रिया; प्रकट गराइ।
- किं वदन्ती; जनश्रुति।
- मानिसहरूको होहल्ला वा गाइँगुइँ; जनरव।
- बाजाको ध्वनि; वाद्यझङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)