प्रवाल
ना. [सं.]
- एक प्रकारको रत्न; मुगा; विद्रुम।
- नक्कली मुगा; पुवाँलो।
- पालुवा; पाउलो; पल्लव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)