प्रवाल युग

ना.

  1. भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्ष पहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र पर्ने तेस्रो युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)