प्रवासन
ना.
- विदेशमा जाने वा रहने काम; स्वदेशबाट बाहिरको प्रस्थान।
- देशनिकाला; देशनिष्कासन।
- वध; हत्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)