प्रवासित

वि.

  1. देशनिकाला गरिएको; देशनिष्कासित।
  2. विदेशमा गएर बसोबास गरेको; परदेशमा रहेको; पर्देसिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)