प्रवाह
ना. [सं.]
- पानीको बगाइ; जलधार।
- हावाको बहाइ; वायुप्रवाह।
- पानीसँगै कुनै वस्तुको बगाइ वा हावासँगै कुनै वस्तुको बहाइ।
- बगुवा पानी वा बहँदो हावा।
- भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)