प्रवाहक

वि.

  1. प्रवाहित पार्ने; प्रवाहमा लैजाने; बहाउने; बगाउने।
  2. मोटर, रेल, हवाईजहाज आदि गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)