प्रवाहपूर्ण

वि.

  1. प्रवाहका साथमा भएको वा गरिएको।
  2. प्रवाहले युक्त वा भरिपूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)