प्रविधि शास्त्र

ना.

  1. वैज्ञानिक तरिकाले जीवनका निम्ति आवश्यक तथा निर्माणात्मक कार्य सञ्चालित गर्ने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)