प्रविष्ट
वि. [सं.]
- प्रवेश गरेको वा घुसेको; पसेको; छिरेको।
- प्रवेश पाएको; प्रवेश गराइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)