प्रवृत्ति

ना. [सं.]

  1. कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ।
  2. मनको लगन।
  3. इन्द्रियहरूको आआफ्ना विषयभोगतर्फको आकर्षण; सांसारिक विषयप्रतिको मोह।
  4. वार्ता; वृत्तान्त।
  5. चालचलन; आचारविचार।
  6. आनीबानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)