प्रवृत्त
वि. [सं.]
- कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन।
- कुनै कार्यका निम्ति तयार; उद्यत।
- कुनै कार्य सुरु गरिएको; आरब्ध।
- तत्पर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)