प्रवेश
ना. [सं.]
- बाहिरबाट भित्र जाने वा पस्ने क्रिया।
- कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली।
- कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान।
- कुनै कार्यविशेषको सहभागिता।
- संस्था आदिमा होइने वा गरिने भर्ना।
- समावेश; प्रविष्टि।
- प्रविष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)