प्रवेशक

ना.

  1. प्रवेश दिने वा मिलाउने व्यक्ति।
  2. कुराकानीबाटै घटना वा कथाको परिचय गराइने, नाटकको मध्यभागको एक शिल्प।
  3. प्रवेश गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)