प्रवेशार्थी

वि.

  1. कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने।
  2. प्रवेशको उम्मेदवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)