प्रवेशिका
ना. [सं.]
- उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा; एस. एल. सी.; म्याट्रिक।
- उक्त परीक्षासम्बन्धी पठनपाठन।
- उक्त पठनपाठनको तह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)