प्रवेश पत्र

ना.

  1. कुनै कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अधिकार लेखिएको पत्र; टिकट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)