प्रव्रजित
वि. [सं.]
- सन्न्यास ग्रहण गरेको; सन्न्यस्त; जोगी भएको।
- विदेश गएको; परदेश लागेको।
- सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)