प्रशंसक

वि. [सं.]

  1. प्रशंसा वा गुणगान गर्ने; राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)