प्रशंसनीय

वि. [सं.]

  1. गुणगान गर्न लायक; प्रशंसा गर्न योग्य; तारिफ गर्न लायक; स्तुत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)