प्रशमन

ना. [सं.]

  1. मानसिक आनन्द; शान्ति।
  2. सांसारिक उपभोगबाट पाइने मुक्ति; मोक्ष।
  3. अन्तःकरण र इन्द्रियहरूको संयम।
  4. क्षमा; सहनशीलता।
  5. तिरस्कार; निन्दा।
  6. नाश।
  7. अवसान; अन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)