प्रशान्तचित्त

वि.

  1. स्थिर चित्त भएको; शान्त मन भएको; निश्चल स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)