प्रशान्त

वि. [सं.]

  1. मनमा कुनै किसिमको विकार नभएको; शान्त।
  2. चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर।
  3. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियजित।
  4. इहसंसारबाट मुक्ति पाएको; मरेको।
  5. एसिया र अमेरिकाका बिचमा पर्ने महासागर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)