प्रशासकीय कार्यविधि

ना.

  1. प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका; प्रशासनिक व्यवस्था मिलाउने कार्यप्रणाली; प्रशासनका कामकारबाईको ढाँचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)