प्रशासकीय नियन्त्रण

ना.

  1. शासनप्रबन्धको नियन्त्रण गर्ने काम; प्रशासनलाई आफ्नो अधीनमा राख्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)