प्रशासकीय सहायक

ना.

  1. मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुर्‍याउने व्यक्ति।
  2. कुनै कार्यालयका मुख्य प्रशासकभन्दा तल्लो तहको प्रशासक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)