प्रशासकीय परिषद्

ना.

  1. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति गठित विशिष्ट व्यक्तिहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)