प्रशासनीय
वि. [सं.]
- प्रशासन गर्नुपर्ने; प्रशासन गर्न लायक।
- प्रशासनसँग सम्बन्ध राख्ने; राजकाजसित सम्बन्धित (कार्य)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)