प्रशासन नगर
ना.
- धेरैजसो प्रशासनका निकायहरू रहेको सहर; देश, जिल्ला आदिको सदर मुकाम।
- प्रशासनका अधीनमा बसाइएको वा व्यवस्था गरिएको सहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)