प्रशासन अङ्ग

ना.

  1. देशको मुख्य प्रशासनका अधीनमा रही त्यसलाई चारैतिरबाट सहयोग पुर्‍याउन स्थापना गरिएका साना-साना प्रशासनिक निकाय वा कार्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)