प्रशोधित
वि. [सं.]
- शुद्ध, चोखो एवं परिष्कृत पारिएको; खारिएको; पखालिएको; प्रशोधन गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)