प्रश्न

ना. [सं.]

  1. कुनै कुराको उत्सुकता मेट्नका लागि अथवा उचित जवाफ पाउनका लागि कसैलाई सुनाइने शब्द, वाक्य वा वाक्य-समूह; सवाल।
  2. त्यसै उद्देश्यले गरिने मुद्रा, हाउभाउ, साउती आदिको प्रदर्शनी।
  3. छात्रको योग्यता जाँच्नका लागि शिक्षणसंस्थाले तयार पारेको लिखित वा मौखिक सवाल।
  4. प्रश्नपत्र।
  5. अन्तर्वार्ता दिने वा कुनै पदको उम्मेदवार हुनेको योग्यता जाँच्न सोधिने लिखित वा मौखिक सवालपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)