प्रश्नचिह्न
ना.
- प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)।
- प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न।
- समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)