प्रश्रित

वि. [सं.]

  1. विनीत; नम्र।
  2. झुकेको; निहुरिएको।
  3. प्रश्रयमा रहेको; आश्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)