प्रश्वस्त
ना. [सं.]
- सास फेरे झैँ गरी उच्चारण गरिने ध्वनि (श, ष, स, ह आदि)।
- सास फेरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)