प्रश्वास

ना. [सं.]

  1. नाक, मुख आदिबाट सास बाहिर निस्कने क्रिया; निःश्वास; सासफेराइ।
  2. फोक्साभित्र रहेको विकारयुक्त श्वासलाई बाहिर फ्याँक्ने प्रक्रिया।
  3. त्यसरी निस्केको वा फ्याँकिएको सास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)