प्रसवगृह
ना.
- बच्चा जन्माउनका निम्ति सजिलो हुने वा सम्बन्धित सबै सामग्री भएको अस्पताल; प्रसूतिगृह।
- सुत्केरीकोठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)