प्रसवन

ना.

  1. बालक जन्माउने क्रिया एवं प्रक्रिया; बच्चा पैदा गर्ने वा हुने काम; सुत्केरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)