प्रसविनी

वि. [सं.]

  1. बालकको जन्म दिने; जन्माउने; सुत्केरी।
  2. आमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)