प्रसाधन

ना. [सं.]

  1. राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार; सजावट; शृङ्गार।
  2. कार्यसिद्धि गर्ने काम; सम्पादन; प्रतिपादन; फत्ते; तामेली।
  3. कपालकोराइ; केशविन्यास।
  4. सिँगारपटार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु; शृङ्गारका सामग्री; शृगारसाधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)