प्रसाधित
वि.
- सिँगारपटार गरेर सजिसजाउ गरिएको; अलङ्कृत; सिँगारिएको; सजाइएको।
- पूरा गरिएको; सम्पादित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)