प्रसार

ना. [सं.]

  1. चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट।
  2. चारैतिर छरिने क्रिया; पसारो।
  3. रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुर्‍याउने वा फिँ जाउने कार्य।
  4. कुनै कुराको व्यापक प्रचार एवं चर्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)