प्रसारण
ना.
- व्यापक रूपमा फैलाउने वा फिँ जाउने काम; प्रचारप्रसार गर्ने क्रिया।
- समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनद्वारा कतै पठाउने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)